"Inner antagonism" (in Nepali) : Dr. Binod Mani Baral

प्रतिद्धन्द

डा.बिनोद मणि बराल

सँझना आउँंछ उस्लाई त्यो रुखो रातमाटे डाँडाको,

जँगलको नाममा धमीराले खाएर आज हो कि भोली भन्ने

नेपालको अर्थ बजेटजस्तै ढलीजाने आभाष लिई निभ्ने

बेलाको बत्तिजस्तै संंघर्ष गरिरहेका ब्याँलेले चूसीएका

सालघारी भएका पखेरुहरुको,

मान्छेको नाममा बसांई सर्न समेत नसक्ने भई सानो चून्ते झोपडीभित्र

जिन्दगीका अन्तिम क्षणहरु खोलाका गड्तिरमा बिताईरहेका माझीहरुको,

मान्छेले मायां मारेर छोडी गएपछि धेरै समयसम्म त्यो गोरेटोमा कोही

नहिंड्दा सिस्नुघारीले मिचीसकेपछि टी.बी.को रोगीजस्तो जीर्ण भएको

Nepali New Year (in Nepali) : Krishna Prakash Shrestha

नेपालीहरु वसन्त ऋतुमा नयाँ वर्षको उत्सव मनाउँछन् । शौर पात्रोअनुसार मनाइने नेपाली नयाँ वर्षले विक्रम सम्बत् भन्ने नाम पाएको छ र ग्रिगोरियन पात्रोअनुसार अप्रैल महीनाको मध्यतिर (अक्सर १३ वा १४ तारीख) नेपाली नयाँ वर्षको पहिलो दिन पर्दछ । त्यस दिन सूर्यले मेषराशिमा प्रवेश गर्ने हुनाले त्यस दिनलाई मेष संक्रान्ति भन्ने गरिन्छ भने त्यो नेपाली महीनाको हिसाबले वैशाखको पहिलो दिन हुनाले वैशाख संक्रान्ति पनि भनिन्छ ।

After the Season Back

रञ्जना उदास

जन्मस्थल: भोजपुर

शिक्षा: स्कूलको शिक्षा भोजपुरमा ने सम्पन्न र भोजपुर, विराटनगर तथा काठमाडौंमा कलेजको शिक्षा । पाकिस्तानको पेशावरस्थित नर्थवेस्ट फ्रन्टियर युनिभर्सिटी र पछि बेलुचिस्तान विश्वविद्यालयबाट इन्टरनेशनल रिलेशन विषयमा डिगी प्राप्त ।

Pages