:: Free Nepal :: Swatantra Nepal - Global Network of Daily Nepali News, Literature, Art and Culture Register | Sign In
FreeNepal.com
Nepale NRN promoted bank
बिहीबार, साउन ९ गते २०६५ (श्रावण कृष्णपक्ष षष्ठी), २४ जुलाई २००८
0
तस्वीरमा आजको समाचार
जोरखान प्रतियोगिता सुरुः दोस्रो एसियाली जोरखाने च्याम्पियनसिप-२००८ प्रतियोगिता बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु भएको छ । प्रतियोगिताको नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको थियो । रङ्गशालाको कभर्डहलमा भएको कार्यक्रममा बिहीबार उद्घाटन खेल देखाइनुका साथै साङ्गीतिक कार्यक्रम भएको थियो । जोरखानेको हिरोइक, रेस्लिङ र एकल गरी तीन स्पर्धाका विभिन्न समूहमा प्रतिस्पर्धा हुनेछ । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित इरान, इराक, ताजकिस्तान, ताइपेई, चीन, भारत, मलेसिया, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तानलगायत २२ देशको सहभागिता रहने छ ।
तस्वीर: सविन/काठमाडौं
थप तस्वीरहरू ...
सुदूरपश्चिमको दुई साता लामो यातायात अवरोध अन्त्य
ट्रकको ढुवानी सेवामा कायम गरिएको सिन्डिकेट प्रथा खारेज हुनु पर्ने माग गर्दै सुरू गरिएको आमहडतालका कारण सुदूरपश्चिमको जनजीवन नराम्रोसँग प्रभावित भएको सन्दर्भमा कैलालीस्थित आठ राजनीतिक दलले समस्या समाधानका लागि पहल सुरू गरेको छ ।
जेलमा रहेका शोभराज र उनकी प्रेमिकाद्वारा सुरक्षा माग
कुख्यात हत्यारा चाल्स शोभराज निहिता विश्वासले आफू र कारागारभित्र रहेका आफ्ना प्रेमी असुरक्षित भएको भन्दै गृहमन्त्रालयसँग सुरक्षाको माग गरेकी छिन् । निहिताले गृहमन्त्रीलाई लेखेको पत्रमा ज्यान मुद्दा खेपिरहेका चाल्स शोभराज र निहिता विश्वासको जिउज्यानको सुरक्षाको प्रत्याभूतिको माग गरिएको छ।
नेपालको लोकतान्त्रीकरण अनुपमः मार्टिन
नेपालका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले निकै कठिनाइ आएता पनि माओवादी विद्रोहीले पहिलोपटक मूलधारको राजनीतिमा सहभागी हुने चाहना राखेकाले नेपालको लोकतान्त्रीकरण आफैँमा अनुपम रहेको बताउनुभएको छ ।
  अघिल्ला तस्वीरहरु
Today's Videos News

culture programe
add1
0
add1
0
लेख / रचना
संविधानसभाको यात्रा सिक्किम कि कम्बोडिया ?
दीर्घराज प्रसाई
नेपाली मुन्नाभाई एमबिबिएस
महेश्वर श्रेष्ठ
राजनीतिक हस्तक्षेपको यो नतिजा
शेखर ढुङ्गेल
0
कुरो र कुलो
व्यक्ति, सिद्धान्त, चुनाव र अन्तिम असरहरु
...बाघ होइन...म भालु होइन- किन डराउनु हुन्छ तपाईहरु ? ...
राज महर्षि
0
जनमत
0
Check Your Email
0
प्रवासी नेपाली
एनआरएन केन्द्र
एनआरएन जापान
एनआरएन यूके
एनआरएन बेल्जियम
एनआरएन अस्ट्रेलिया
एनआरएन हङकङ
एनआरएन नेदरल्याण्ड
एनआरएन जर्मनी
एनआरएन म्याराथन
राजनीतिक दल
नेपाली काँग्रेस
नेकपा एमाले
नेकपा माओबादी
राष्ट्रिय प्रजातन्त्र पार्टी
मनोरञ्जन
साइबर संसार डट कम
खत्तम डट्कम
डेटिङ साईटहरु
परिचय डटकम
शुभ दिन तथा राशिफल
फुर्सद डटकम
डामाडोल डट कम
When do you die ?
k6yar.com
सिन्धुली डट कम
पत्रकारिता
नेपाल पत्रकार महासंघ
बातावरण पत्रकार समाज
आदिबासी पत्रकार
आईएफजे
National Union of Journalist

0

मुख्य समाचारहरु News in English
0 0
सरकार र विद्यार्थीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
सरकारले निर्धारण गरेको भाडादर लागु गर्नेपर्ने, देशभरका सम्पूर्ण रुटमा विद्यार्थी, अपाङ्ग र जनआन्दोलनका घाइतेलाई ४५ प्रतिशत छुट दिनुपर्ने माग गर्दै आन्दोलनरत विद्यार्थी र सरकारबीच भएको वार्तामा पाँच बुँदे सहमति भएको छ। सहमतिपछि विद्यार्थीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
जोरखाने च्याम्पियनसिप-२००८ प्रतियोगिता सुरु
दोस्रो एसियाली जोरखाने च्याम्पियनसिप-२००८ प्रतियोगिता बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु भएको छ । प्रतियोगिताको नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।
मलेसियामा शुक्रबार नेपाल हङकङसँग भिड्ने
बुधबारदेखि मलेसियामा सुरु भएको सातौँ एसीसी एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार नेपालले पहिलो खेल हङकङसँग खेल्दै छ । सेलङ्गोर क्रिकेट मैदानमा सो खेल हुने छ ।
नयाँ संविधानमा सबैको भावना समेटिनुपर्नेमा जोड
संविधानसभामार्फत अब बन्ने नयाँ संविधान देशको मूलभूत मुद्दाहरूलाई समेट्दै प्रत्येक वर्ग, जनजाति र क्षेत्रको प्रतिनिधित्व हुने गरी निर्माण हुनुपर्नेमा संविधानविद्हरूले जोड दिएका छन् ।
उपराष्ट्रपतिले माफी माग्नुपर्ने भन्दै देशव्यापी प्रदर्शन
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएकामा विरोध गर्दै आज स्थानीय युवा -विद्यार्थीले प्रदर्शन गरेका छन् । सडकमा उत्रेका सयभन्दा बढी प्रदर्शनकारीले महत्वपूर्ण पदमा आसीन झा नेपाली भाषा र राष्ट्रियताप्रति वफादार नभएको भन्दै उनीहरुले आधा घण्टा पूर्वपश्चिम यातायात ठप्प पारेका थिए ।
प्रहरी थुनामा आत्महत्या, गाउँलेद्वारा अस्वीकार
चापागाउँस्थित महानगरीय प्रहरी वृत्तमा थुनामा राखिएका एक व्यक्तिले बिहीबार झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  देवीचौर गाविस-२ का स्थानीयवासी करिब ५० वर्षिय श्यामबहादुर तामाङले आज बिहान १०.३० बजे झुण्डिएर आत्महत्या गरेको दावी प्रहरीले गरेको छ ।
सप्तरीका एक दर्जन गाविस डुबानमा
विगत केही दिनयता परेको अविरल वर्षाका कारण सप्तरीको एक दर्जन गाविस डुबानमा परेका छन् । खाँडो नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराज नगरपालिकासमेत जलमग्न भएको छ ।
कांग्रेसबाहेकका दल माओवादी नेतृत्वको सरकारको पक्षमा
नेकपा माओवादीको पहलमा सरकार गठनका लागि २५ दलबीच भएको छलफलमा विभिन्न २३ दलले नयाँ बन्ने सरकरको नेतृत्व माओवादीले गर्नुपर्नेमा जोड दिएका छन् भने नेपाली कांग्रेसका नेताहरुले त्यसलाई अस्वीकार गरेको छ। साथै माओवादीले बैठकमा आफ्नो नेतृत्वमा सरकार बन्ने हो भने तीन वटा सर्त पुरा हुनुपर्नेमा जोड दिएको छ।
स्थानीयको प्रतिकारका काभ्रेमा दुई डाँका मारिए
काभ्रेपलाञ्चोकको सिपाली चिलाउने गाविसमा गाउँलेको प्रतिकारमा दुई डाँकाको मृत्यु भएको छ। लुटपाट गरी भाग्दै गरेका डाँका समूहलाई गएराति गाउँलेले घेरा हाली प्रतिकार गर्दा दुई जनाको मृत्यु भएको हो ।
सरकारको नेतृत्व गर्न माओवादीलाई चौबीस दलको आग्रह
संविधानसभामा प्रतिनिधित्व गर्ने चौबीस वटै दलले नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादीलाई आग्रह गरेका छन् । संविधानसभामा सबैभन्दा ठुलो दलको हैसियतले माओवादीले भावी सरकारको नेतृत्व गर्नुपर्ने भन्दै उनीहरुले सरकारमा नजाने निर्णय सच्याउन माओवादी नेतृत्वको ध्यानाकर्षणसमेत गराएका छन् ।
माओवादीले नै सरकारको नेतृत्व गर्नुपर्छः थापा
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कट्टर राजावादी नेता कमल थापासँग बिहीबार बिहान आफ्नै निवासमा भेटवार्ता गर्नुभएको छ। राजावादी दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले करिब ४५ मिनेट मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नुभएको थियो ।
कावा सभापति कोइरालाको सम्मानमा अमेरिकामा दिवाभोज
नेप्लीज डेमाक्रेटीक यूथ काउन्सिलले बीपी कोइरालाको स्मृति दिवसका साथै स्वास्थ्य उपचारको सिलसिलामा अमेरिकामा रहनूभएका नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको सम्मानमा जुलाई २२, २००८ मा अमेरिकाको न्यूयोर्कस्थित दिवाभोज सम्पन्न गरेको छ।
अन्मिनको जहाज दुर्घटनाबाट बालबाल बच्यो
धनगढीबाट काठमाडौका लागि उडेको राष्ट्र संघीय मिसन अन्मिनको एउटा जहाज दुर्घटनाबाट बालबाल बचेको छ। धनगढीबाट उडेको केहीबेरमै खराबी उत्पन्न भएपछि विमानलाई २.३५ मिनेटमा बाँकेको राँझा विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो ।
7 Police Officers Taken Hostage After Firing in Nepalgunj Battalion
More than 500 police personnel today seized the Nepal Police Riot Control Battalion at Puspalal Chowk of Nepalgunj municipality this afternoon. They also fired more than 15 rounds of bullets into the air.
Nepal parties agree to amend Constitution over Madhesi demands
Nepal's three major parties, including Maoists, today reached a consensus on resolving the issue of the ethnic Madhesi community, which has been seeking autonomy for the southern Terai belt bordering India, by amending the interim Constitution.
More Malaysians visit Nepal
MORE Malaysians are expected to visit Nepal this year, as the figure shows an increase of 44% compared to the same period last year.
Nepal's ex-crown prince leaves for Singapore
Nepal's ex-crown prince Paras flew out of Kathmandu to Singapore on Tuesday amid speculation he planned to quit the nation for good following the abolition of the monarchy, an official said.
Mystery surrounds whereabouts of Nepal's ex-crown prince
Mystery was surrounding the whereabouts of Nepal's controversial former crown prince Paras on Tuesday after he flew out of Kathmandu amid speculation he was planning to leave the country for good.
Gyanendra heir plans to leave Nepal
Bitter at the way fate, his country and his father treated him, former crown prince Paras is planning to leave Nepal, a report said on Monday.
Gyanendra is gone but Nepal still pays for `kings`

 Even as the government in Nepal has moved fast to slash the various facilities enjoyed by deposed King Gyanendra, there are other 'rajas' and monarchs in the Himalayan nation who continue to enjoy allowances from the state coffer.

AMBASSADOR SOOD DISTRIBUTES CERTIFICATES

 Indian Ambassador to Nepal Rakesh Sood expressed his views that Nepal and India should forge ahead for the development of culture side by side the mutual cooperation and collaboration.

STREET DRAMA ON AIDS AND SEXUAL DISEASES

A street drama has been performed in various parts of city, making people aware on the HIV and other sexual diseases.

CA BUSINESS ADVISORY MEETING PASSES BILL
The meeting of the  Constituent Assembly Business Advisory Committee held today passed the Interim Constitution of Nepal (Fifth Amendment) Bill 2065 BS in a short time after discussing it as per the working procedures of passing the bill as per Article 85 of the Interim Constitution of Nepal- 2063 BS after it was registered at the CA Secretariat today.
प्रवास विशेष
एनआरएन रसियाका प्रतिनिधिहरुलाई युरोप भेलामा जान अवरोध
यही २५ जुलाई २००८ मा बेल्जियममा हुन गइरहेको प्रवासी नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जाल गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय भेला बिथोल्ने किसिमले राष्ट्रिय समन्वय परिषद रसियाका प्रतिनिधिहरुलाई मस्कोस्थित बेल्जियन दूवावासले भिसा दिन इन्कार गरेको घटनाप्रति एनआरएन-एनसीसी मस्कोले गम्भीर आपत्ति जनाएको छ।
संयुक्त नेपाली मोर्चा, यूरोपको विगत वर्तमान र भावी चुनौतीहरु
संयुक्त नेपाली मोर्चा, यूरोप यूरोपका विभिन्न देशमा संगठित देशभक्त, बामपन्थि तथा प्रगतिशील नेपाली संगठनहरुको नेतृत्वदायी भुमिका निभाउने संगठन हो । यो संगठनको स्थापाना सन् २००३ मा भएको हो । आफ्नो स्थापानाकालदेखिनै संयुक्त नेपाली मोर्चा, यूरोप नेपाली जनताले चलाएको आन्दोलनमा नेपाली जनताको भावाना र चाहनासँगै एकाकार हुँदै आइरहेको छ ।
राष्ट्रिय संग्रहालयः इजिप्टदेखि नारायणहिटीसम्म
राष्ट्रिय संग्रहालय, इजिप्टमा जस्तो हाम्रो नेपालमा पूर्व राजाहरुको मृत शरीरलाई संरक्षण गरेर राखिएको नभए पनि के भो र, हामीसँग एक अन्तिम जिवित पूर्व राजा त छँदैछन् नि १ ज्ञानेन्द्र शाहको मृत शरीरलाई पनि संरक्षित गरेर नारायणहिटीको एउटा कोठामा राख्न सकियो भने यो एक पूर्ण संग्रहालय हुनेछ । विचार पुर्‍याउनुपर्ने कुरा त के छ भने नारायणहिटीका दरबार र बगैंचाहरु भोलि गएर युवायुवतीले समय बिताउने ठाउँमा परिणत नहोस् र भ्रष्टाचार र घुसखोरी गर्ने सरकारी कार्यालयहरु पनि नबनोस् ।
गणतन्त्र घोषणा तथा रुसमा नेपालविद्याको १३० वर्षको उपलक्ष्यमा मस्कोमा काव्यात्मक वैज्ञानिक सम्मेलन
मस्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा रुस विज्ञान प्रज्ञाप्रतिष्ठान अन्तर्गत प्राच्यविद्या संस्थानको समेत सहभागितामा राजदूतावासको सभाकक्षमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा तथा रुसमा नेपालविद्याको १३० वर्षको उपलक्ष्यमा यही २ जुन सोमबारका दिन एक काव्यात्मक वैज्ञानिक सम्मेलनको सम्पन्न भएको छ।
मस्कोमा नेपाली नारी निकुञ्जको पाँचौं वार्षिकोत्सव
रुसको राजधानी मस्कोमा नेपाली महिलाहरुको एक सक्रिय संस्थाको रुपमा गतः ५ वर्षदेखि कार्यरत नेपाली नारी निकुञ्जले आफ्नो अस्तित्वको छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा १७ मे शनिबारका दिन महानगरीको एउटा रमणीय इलाकामा रहेको पार्कपैलेस भनिने आधुनिक भवनको एक कक्षमा भव्य समारोहको आयोजना गरेको थियो ।
Free Nepal Directory
FN Directory - it's free "Catalogue Zone" to add your sites in URL exchange basis to promote your business in our global network (terms & conditions)
News e-Business Download Chat Photos
Sports Music Arts Literature Science
Health Computers Tourism Lifestyles Organization
साहित्य / सिर्जना
नयाँ परिपेक्ष्यामा अस्वीकृत साहित्यको घोषणा   (लेख)     – डा. कवितारम श्रेष्ठ
नेपाली साहित्यका भक्तः भानुभक्त  (लेख)     – डीबी क्षेत्री
भानु तिम्रो संझनामा देउरालीमा फुल   (कविता)     – पुरुशोत्तम सुबेदी
भानु तिम्रो संझनामा देउरालीमा फुल   (कविता)     – पुरुशोत्तम सुबेदी
जनताको जात्रा गर्न पाइन्न- पाइन्न, पाइन्न !  (कथा)     – डा. कविताराम श्रेष्ठ
» विदेशको पीडा  (कविता)     – निष्ठा तिवारी
» भागवण्डा  (कविता)     – रमेश पल्लव
» आँसु  (कविता)     – श्याम रिमाल
» बुढो बैंश  (कविता)     – कृष्ण बजगाईं
» ऊ  (कविता)     – कृष्ण प्रसाई
वक्र दृष्टि
स्पातको गिरिजा र माटाका नेपाली
संविधानसभाको पहिलो बैठकले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यन्वयन घ