साप्ताहिक सिर्जना (अंक-७ ) :कविता “सेन्टरपार्क ” Submitted by admin on Fri, 02/12/2021 - 17:06 कविता “सेन्टरपार्क ” [Central Park] सेन्टरपार्क सुतिरहेको थियो सुनसान आकास मुनि पतझर ओढेर उत्तर शिरानी लाएर लम्पसार सुतिरहेको थियो । दक्षिण तिर अर्जुनका वायुपंखी घोडा जस्तै आकासमा ठिँग्याएका थिए, चौडा सडक र गगन चुम्मी भवनहरु हवा मागि रहेका थिए स्वाँस लिई रहेका थिए Tags: Poem by Kishan Singh Dhami