Submitted by admin on Tue, 02/21/2017 - 20:45 अमान्छे र सडक - डा. मधु माधुर्य अनुहार छ रुप छ छायाँ छ त्योभित्र - मान्छे छैन ! टकटक त्यो हिंडीरहेछ उसंग समानान्तर म पनि हिंडीरहेछु एउटै बाटोमा फिँजाएर सडकभरि संत्रासले सुन्निएको जीऊ ! Tags: Madhu Madhurya