Madhu Madhurya

Editorial view

Editorial
A quantum thought on reality of life and literary context today

सम्पादकीय

क्वान्टम चिन्तनभित्र जीवनको यथार्थ र साहित्यको सन्दर्भ

...मानवीय संवेदनालाई दिन-प्रतिदिन भुत्ते बनाएर हामी बढी यान्त्रिक भएका छौं - यो यथार्थ हाम्रो आधुनिक जीवनशैलीको मूल "एट्रीब्युट" जस्तो बनेको छ |
पैसाले हाम्रो जीवनको बाटोलाई छेकिदिएको छ चारैतिरबाट |

POEM

अमान्छे र सडक

- डा. मधु माधुर्य

अनुहार छ
रुप छ
छायाँ छ
त्योभित्र -
मान्छे छैन !

टकटक त्यो हिंडीरहेछ
उसंग
समानान्तर
म पनि हिंडीरहेछु
एउटै बाटोमा
फिँजाएर
सडकभरि
संत्रासले सुन्निएको जीऊ !

INTERVIEW : अन्तर्वार्ता

अन्तर्वार्ता:

जीवन प्रकृतिको अनुपम र अनमोल उपहार हो– कवि डा.मधु माधुर्य

October 22, 2016 Halkaro bhuddha nagar
ख्याती प्राप्त कवि, साहित्यकार, गीतकार डा.मधु माधुर्यसंग हल्कारो डट् कमसँग स्काइपमार्फत गरिएको लघुअन्तर्वार्ता :

हिजो आज के काममा व्यस्त हुनुहुन्छ ?
– व्यक्तिगत काम र साहित्य सिर्जनामा व्यस्त छु ।

Special Article by Madhu Madhurya " Changed world and the relations..."

लघु लेख / चिन्तन
बदलिएको संसार र सम्बन्धहरु

डा. मधु माधुर्य

===================================================================================
.चाहेर / नचाहेर धेरै दृश्यहरु देख्नु पर्ने नियतिहरुको पुनरावृत्तिहरुमा यतिखेर प्लास्टिकको फूलमा झुक्किएको मौरी जस्तो भा'छु ....
====================================================================================

सम्झन्छु - मात्र दुइ दशक अघिको परिवेश र दृश्यहरु , तुलना गर्दा लाग्छ - यो अर्कै हो !
यहाँ परिवेश र सम्बन्धहरु बदलिएका छन् |

Pages