Submitted by admin on Tue, 02/21/2017 - 23:42 फूल हौ तिमी देउता पनि हौ =================== तिमीलाई फूल भनिरहेछु तिमीमा पनि सुन्दर-नशालु काँडाहरु रहेछन् तिमीलाई देउता भनिरहेछु जमेर मुटु-कलेजा तिम्रा पनि पत्थर हुँदा रहेछन् Tags: Madhu