View episodes of Samaya ra Sirjana

Click HERE to view all online programs.
*** U N D E R C O N S T R U C T I O N ***

Episode Number /Title
Participants
Youtube Link
Vikas Shrestha, Uddhab Shrestha View archive in Youtube
Deepak Jangam, Ajar Jangam, Mahesh Babu Timilsina View archive in Youtube
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
View FB Episode#1
p y
     

आदरणीय नेपाली भाषा, साहित्य एवं कलाप्रेमी मित्रहरु,

COVID -19 को संक्रमणले पुरै विश्व आक्रान्त बनिरहेको बेला अति नै 'निरिह' देखिएको मानवजाति आज आफ्नो सुरक्षाकोलागि घर-घरमा कैदी झैँ बनेर कस्टकर जीवन बिताउन विवस छन् ; डिप्रेशनका कारण कतिपय मानिसहरुको स्वास्थ्य झन्-झन् गिर्दो अवस्थामा छ, कोहि सन्त्रास कै भरमा पनि थलिएका छन् , कतिपयले रोग कै कारण जीवन गुमाएका छन् , जीवित मानिसहरु पनि भय र अनिश्चितताका कारण अति नै चिन्ताग्रस्त छन्। राष्ट्रहरुको अर्थतन्त्र डामाडोल बनेको छ - यसको परिणतिले दुरगामी असर पार्ने कुरामा खासै विवाद देखिँदैन। यस्तो विषम परिस्थितिमा हामीले देश-विदेशका सर्जक-मनहरु बीच अन्तरक्रिया गराई समयको सदुपयोग गर्ने; जनचेतनामूलक अनुभवहरु साट्ने र आक्रान्त मनहरुलाई हल्का मनोरंजन समेत दिने उद्देश्यले COVID -19 को विश्व-एपिसेंटर न्यूयोर्कबाट सन् २०२०को अप्रिल महिनादेखि हामीले " समय र सिर्जना " कार्यक्रमको लाइभ प्रसारण शुरु गरेका छौं। शुरुको हप्तामा दैनिक कार्यक्रमको रुपमा प्रस्तुत गरिएतापनि अब भने यो कार्यक्रम हप्तामा २ दिन मात्र प्रसारण हुनेछ:

वुधबार (Wednesday ) न्यूयोर्कको समय अनुसार विहानको ७:४५ बजे (समय परिवर्तन भएको अवस्थामा पूर्वजानकारी दिईनेछ)
आईतबार ( Sunday ) न्यूयोर्कको समय अनुसार साँझको ७:०० बजे (समय परिवर्तन भएको अवस्थामा पूर्वजानकारी दिईनेछ)
फेसबुकको "समय र सिर्जना" पेजबाट LIVE प्रसारण भएका सामाग्रीहरु फेसबुक र युट्युबमा सुरक्षित हुनेछन्।

शुभेक्षासहित,
डा मधु माधुर्य
मे १५ , २०२० न्यूयोर्क