POEM by Madhu Krishna Shrestha Submitted by admin on Fri, 09/02/2016 - 19:07 कविता जुन उदाउने डाँडो छैन .... डा. मधुकृष्ण श्रेष्ठ "माधुर्य" ...भुँइचालोले जोखेको पहिरो छ त्यसको तल खोला छ अब ... मेरो गाउँमा जुन उदाउने डाँडो छैन .. नदी छ ताल छ तिर्खाएर छटपटाएको गला छ सबै पानी दक्षिण बगाएर हाराकिरी गर्ने कुलंगार-खानी यहीं छ Tags: Nepali modern poem