Haiku हाइकु by Madhu Madhurya Submitted by admin on Sun, 11/27/2016 - 03:56 हाइकु - मधु माधुर्य जस्ले जे गर तैँ चुप मैं चुप छ हाम्रो ने पा ल ! बिजुली आयो तर्कारीवालीसँगै छापा धपक्क जलन कति यो छातीभित्र मेरो बुझ्ने को छ नी ? मोती दाना रे परेलीको ऑसु त सित्तैमा लैजा... हेर्दा हेर्दै त्यो गर्ल्याम्म ढल्छ पारी डाँडाको घाम... नेतृत्व नयाँ : 'माछो माछो भ्यागुतो' सतीको श्राप ? Tags: haikumoderm Nepali poems