Poem Monalisa and me bt Dr. Naaz Singh

साप्ताहिक सिर्जना (अंक-६ ) :कविता “मोनालिसा र म”

कविता

"मोनालिसा र म"

मोनालिसा!
सबैको कौतूहलताको जागृति जगाउंदै
उत्सुकताको बाढि बगाउंदै र
फक्रिन लागेका गुलाबका पत्र-पत्र झैं
निरन्तर निश्वार्थ नविनता छर्दै
तिम्रो मनमोहक मन्दमुस्कानले
पुर्णदृष्टिमा भर्न
मात्र एक शालीन दृश्यकालागी
ललायित हुने नजरहरुलाई
आकर्षित गर्दै, आज पनि कयौंलाई
आफुतिर डोर्याउंदै छन सदियौं देखि